Schedule 7
(नियम ३१ सँग सम्बन्धित)
थुनुवा पूर्जीको ढाँचा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट दिइएको
थुनुवा पूर्जी
श्री …………………..
………………………. ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको ……………………. कसूरमा तपाईंलाई थुनामा राखी अनुसन्धान गर्नु पर्ने भएकोले वा जमानत माग गरिएकोमा तपाईले जमानत दिन नसकेकोले मुद्दा हेर्ने अधिकारीबाट थुनामा राख्न अनुमति प्राप्त भएकोले कानून
बमोजिमको सिदा खान पाउने गरी आजैका मितिदेखि थुनामा राख्नको लागि सम्पत्ति शुद्धीकरण ( मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ को नियम ३१ बमोजिम तपार्इंलाई यो थुनुवा पूर्जी दिइएको छ ।
अनुसन्धान अधिकृतको,–
सहीः
नाम थरः
दर्जाः
मितिः
बोधार्थः
श्री कारागार कार्यालय ………. ।